“म चाहिँ के भ्रममा रहेछु भने यो गीत वरिष्ठ साहित्यकार सिद्धिचरण श्रेष्ठज्यूको रचना हो” -सङ्गीतकार…
“म चाहिँ के भ्रममा रहेछु भने यो गीत वरिष्ठ साहित्यकार सिद्धिचरण श्रेष्ठज्यूको रचना हो” - सङ्गीतकार बमजन
मलाई अचानक डा.लोकबहादुर लोप्चनज्यूको फोन आयोः दाइ, मैले गीतहरूको सङ्ग्रह निकाल्दै छु, हजुरले भूमिका लेखिदिनु पर्यो…