शिक्षक र कर्मचारीको दुर्भाग्यः शिक्षा विधेयक २०८० र निजामति विधेयक २०८०
शिक्षक र कर्मचारीको दुर्भाग्यः शिक्षा विधेयक २०८० र निजामति विधेयक २०८०
डा.लोकबहादुर लोप्चन
नेपालमा २०८० साल असोज ३ गतेका दिन काठमाडौँमा दिपावलीसहित मनाइयो भने तराइका केही क्षेत्रमा असन्तुष्टिका स्वरूप कालो दिनका रूपमा मनाइएको तथ्य…