भाषा आयोगबाट प्रदेशमा २ मा भाषिक सङ्गोष्ठी आयोजना
भाषा आयोगबाट प्रदेशमा २ मा भाषिक सङ्गोष्ठी आयोजना
नेपालको संविधानको धारा २८७ अनुसार वि.सं.२०७३ साल भदौ २३ गते भाषा आयोगको गठन भई पाँचौ वर्षमा प्रवेश गरिसकेको छ।सोही धाराको उपधारा ६ काअनुसार भाषा आयोगलाई संविधानतः प्रदान गरिएको ४ वटा…