राज्य पुनर्संरचनाको सन्दर्भमा राजनीति र प्रशासनको विनिर्माण
राज्य पुनर्संरचनाको सन्दर्भमा राजनीति र प्रशासनको विनिर्माण
डा.लोकबहादुर लोप्चन
१.पृष्ठभूमि
राज्य राष्ट्र निर्माणको आधारशिला मात्र नभई यो कानुनी र प्रशासनिक भूगोलको सार्वभौमिकतासँगै अधिकारजन्य कुनै क्षेत्र हो। जहाँ सरकार र जनता…