लिखु तामाकोशी रामेछापमा तामाङ भाषा पाठ्क्रम (कक्षा १-८ ) र पाठ्यपुस्तक (कक्षा १) तयारी कार्यशाला…
लिखु तामाकोशी रामेछापमा तामाङ भाषा पाठ्क्रम (कक्षा १-८ ) र पाठ्यपुस्तक (कक्षा १) तयारी कार्यशाला सम्पन्न
धोबी बजार, रामेछाप । २०८३ साल जेठ ११ गते आइतबार ।
लिखु गाउँपालिका रामेछाप र बहुभाषिक शिक्षा तथा सञ्चार प्रा.लि.को सहकार्यमा…