‘गाइने दाइको सारङ्गीमा’ एक छिन हराउँदा
'गाइने दाइको सारङ्गीमा' एक छिन हराउँदा
प्रा.डा.कृष्णहरि बराल
लोकबहादुर लोप्चन बहुमुखी प्रतिभाले सम्पन्न व्यक्ति हुन्।साहित्यका विविध विधामा कलम चलाएका लोप्चनको 'गाइने दाइको सारङ्गीमा' शीर्षकको गीत सङ्ग्रह अहिले हाम्रो हातमा छ। यस…