राष्ट्रिय जनगणना २०७८: जातिभाषिक मुद्दाहरू

राष्ट्रिय जनगणना २०७८: जातिभाषिक मुद्दाहरू डा.लोकबहादुर लोप्चन राष्ट्रिय जनगणनामा देशको जनसाङख्यिक स्थितिको मात्र प्रतिबिम्बन हुँदैन, यसमा सामाजिक, आर्थिक, भाषिक तथा सांस्कृतिक पक्षहरूको तथ्यपरक, आधिकारिक र प्रामाणिक…

किस्पाङ गापा नुवाकोटमा तामाङ भाषा/स्थानीय विषय पठनपाठन हुने

किस्पाङ गापा नुवाकोटमा तामाङ भाषा/स्थानीय विषय पठनपाठन हुने किस्पाङ, २०७८ साल बैशाख १५ गते । किस्पाङ गाउँपालिका नुवाकोटमा भाषा आयोग, नेपाल तामाङ घेदुङ केन्द्रीय कार्य समिति र किस्पाङ गाउँपालिकाको सहकार्यमा मातृभाषामा शिक्षा…

उर्मिला कुसुन्डाको भ्वइस अफ नेपालसम्मको यात्रा

उर्मिला कुसुन्डाको भ्वइस अफ नेपालसम्मको यात्रा नेपालको अत्यन्त लोपोन्मुख वा सीमान्तीकृत जातिअन्तर्गत कुसुन्डा जाति पर्दछ । वनराजा समेत भनिने कुसुन्डा जाति नेपालको प्युठान, दाङ, तनहुँ, सुर्खेत, गोर्खा आदि जिल्लाहरूमा छरिएर बसेको…

के भाषा नाङ्गै छ ?

के भाषा नाङ्गै छ ? बौद्ध काठमाडौँ २०७८ साल बैशाख ४ गते शनिवार । २०७८ साल बैशाख ४ गते शनिबारका दिन बौद्धमा मातृभाषाका विभेदविरूद्ध सिंहदरबार अगाडि २१ फेब्रुअरीका दिन मेरो भाषा बचाऊ भन्दै नग्न प्रदर्शन गर्दै आएका भाषिक…

मातृभाषाको बधशाला कि विद्यालय ?

 मातृभाषाको बधशाला कि विद्यालय ?                                            डा. लोकबहादुर लोप्चन महाकवि देवकोटा आधारभूत विद्यालय फिदिम, पाँचथरमा बहुभाषिक शिक्षा कार्यक्रम लागू गर्न आयोजित परामर्श कार्यक्रममा उपस्थित लिम्बू…

बहुभाषिक शिक्षाः व्यक्ति-व्यक्तित्व विशेष (मल्टिलिङ्गल मेन, 2078)

बहुभाषिक शिक्षाः व्यक्ति—व्यक्तित्व विशेष (मल्टिलिङ्गल मेन) १.डा.लवदेव अवस्थी, अध्यक्ष भाषा आयोग बैतडीमा जन्मनु भएका डा.लवदेव अवस्थीले सन् १९८३ त्रिभुवन विश्वविद्यालयबाट मा अङ्ग्रेजी भाषा र साहत्यमा स्नातकोत्तर…

    भाषा आयोगबाट दरइ भाषामा लोकवार्ता सङ्कलन तथा अभिलेखन हुँदै

                  भाषा आयोगबाट दरइ भाषामा लोकवार्ता सङ्कलन तथा अभिलेखन हुँदै मध्यविन्दु नगरपालिका बेलानी, २०७७ साल चैत्र २५ गते । भाषा आयोगको आयोजनमा २०७७ साल चैत्र २५ गतेका दिन मध्यविन्दु नगरपालिकामा वडा नं.११ कुसुन्डे र…

मन्डनदेउपुर नपामा तामाङ/गुरूङ/दनुवार र स्थानीय विषय पठनपाठन हुँदै

     मन्डनदेउपुर नपामा तामाङ/गुरूङ/दनुवार र स्थानीय विषय पठनपाठन हुँदै मन्डनदेउपुर, २०७७ साल चैत्र २३ गते । नेपाल तामाङ घेदुङको संयोजन, भाषा आयोगको प्राज्ञिक तथ प्राविधिक सहयोग र स्थानीय मन्डनदेउपुर नगरपालिकाको सहकार्यमा २०७७ साल…

सडक दुर्घटनामा मातृभाषा आन्दोलनकर्मी बिकिन काम्बाहाङ सख्त घाइते

सडक दुर्घटनामा मातृभाषा आन्दोलनकर्मी बिकिन काम्बाहाङ सख्त घाइते काठमाडौँ, २०७७ साल चैत्र २२। मातृभाषा बचाउ आन्दोलनकर्मी बिकिन काम्बाहाङ २०७७ साल चैत्र २० गते शुक्रबारका दिन काठमाडौँ आइपुगेका हुन् । पूर्व निर्धारित…